बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने - Mangsebung News
  • सोमबार, कार्तिक ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

एजेन्सी । पाकिस्तान युएईमा जारी एसीसी टी ट्वान्टी एसिया कपकोे फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा बंगलादेशलाई ११ रनले पराजित गर्दै फाइनलमा भारतसँगको भेट पक्का गरेको हो ।

यो सँगै भारत र पाकिस्तान एसिया कप इतिहासमा पहिलो पटक फाइनलमा भिड्ने भएका छन् ।

 

सम्बन्धित खवर