आईसीसी टी-२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात - Mangsebung News
  • आइतबार, बैशाख १३, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईसीसी टी-२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

माङसेबुङ आईसीसी टी२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले विजयी सुरुवात गरेको

बुधबार राति ओमानमा सुरु भएको आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो

नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८. ओभरमा अलआउट हुदै ८३ रनमासमेटियो

कुवेतका लागि क्लिन्टो अन्टोले सर्वाधिक २६ रन बनाउदा यासिन पटेलले १९ रन बनाए

नेपालको जितमा ललित राजवंशी, सन्दीप लामिछानेकप्तान रोहित पौडेलले समान विकेटलिए यस्तै कुशल भुर्तेल, सोमपाल कामी नन्दन यादवले विकेट लिए

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा विकेट गुमाएर १४१रन बनाएर कुवेतलाई १४२ रनको लक्ष्य दिएको थियो

ओपनर कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए यस्तै दीपेन्द्रसिंह ऐरीले २० रनगुल्शन झाले२० रन बनाए ।

कुवेतका लागि अनुदीप चेन्थामारा र नवीन राजले समान २-२ विकेट लिए यस्तै मोहम्मदअसलम अकिफ फारुकले विकेट लिए

यो जितसँगै नेपाल सुपर सिक्समा पुग्ने पक्का भएको अब नेपालले समूह चरणको अर्कोखेलमा शुक्रबार जापानसँग खेल्नेछ

सम्बन्धित खवर