नेपाल ब्लाइन्ड महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश - Mangsebung News
  • आइतबार, मङि्सर ०८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल ब्लाइन्ड महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश

काठमाडौं । नेपाल प्रथम ब्लाइन्ड महिला टी–२० विश्ववप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको सेमिफाइनल खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।

पाकिस्तानले दिएको १७१ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर पूरा ग¥यो । नेपालले अब उपाधिका लागि भारतसँग खेल्नेछ ।

फाइनल खेल आइतबार श्रीलंकाको कोलोम्बोस्थित पि सारा ओभल क्रिकेट ग्राउण्डमा हुनेछ ।

सम्बन्धित खवर