एनपीएल : काठमान्डु गोर्खाजको दोस्रो जित - Mangsebung News
  • बुधबार, मङि्सर ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एनपीएल : काठमान्डु गोर्खाजको दोस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले दोेस्रो जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा मंगलबार भएको खेलमा लुम्बिनी लायन्सलाई २२ रनले हराउँदै विराटगरले दोेस्रो जित हासिल गरेको हो । लुम्बिनीको भने यो दोस्रो हार हो ।

काठमान्डुले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १३५ रन मात्र बनाउ सक्यो ।

जितसहित ३ खेलबाट ४ अंक जोडेको काठमान्डु तालिकाको तेस्रो स्थानमा रहेको छ । ३ खेलमा २ अंक रहेको लुम्बिनी चौथो स्थानमा रहेको छ ।

भोलि विराटनगर किंग्स र चितवन राइनोजबीच खेल हुनेछ ।

सम्बन्धित खवर