नेपाल चाइनिज ताइपेइसँग पराजित - Mangsebung News
  • बिहिबार, पुष १७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल चाइनिज ताइपेइसँग पराजित

काठमाडौं । नेपाल दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा चाइनिज ताइपेइसँग पराजित भएको छ ।

नेपाल मंगलबार भएको खेलमा चाइनिज ताइपेइसँग १–० ले पराजित भएको हो । योसँगै नेपाल दुवै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।

नेपाल पहिलो खेलमा भने इन्डोनेसियासँग २–१ ले पराजित भएको थियो ।

सम्बन्धित खवर