पवित्रहाङमा गोल्ड कप : मिक्लाजुङ पान्थर सेमिफाइनमा प्रवेश - Mangsebung News
  • मङ्गलबार, फागुन १२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा गोल्ड कप : मिक्लाजुङ पान्थर सेमिफाइनमा प्रवेश

माङसेबुङ । मिक्लाजुङ फुटबल क्लब पान्थर इलामको माङसेबुङमा शुरु भएको १६ औंसंस्करणको पवित्रहाङमा गोल्ड कप २०८२अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताकोसेमिफाइनलमा प्रवेश गरेको छ ।

माङसेबुङ गाउँपालिका स्थित आत्मानन्द रंगशालामा बुधबार सम्पन्न उद्घाटन खेलमा लेटाङफुटबल क्लबमोरङलाई गोल अन्तरले पराजित गर्दै मिक्लाजुङ पान्थर सेमिफाइनल प्रवेश गरेको हो ।

मिक्लाजुङको जितमा कृतिका राईले गरेको एक मात्र गोल निर्णायक बनेको थियो । खेलकोप्लेयर अफ म्याच मिक्लाजुङकी कृतिका राई घोषित भईन् उनले नगद हजार ५ सय सत्तरीरुपैयाँ हात पारिन्

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ७०औं शुभजन्मोत्सव तथा मुहिङगुमअङसीमाङ लिङदेन आत्मानन्दसेइङनुमाङगेन्ना सेवा महासमारोह २०८२ को अवसरमासञ्चाल भइरहेको १६औं संस्करणको पवित्रहाङमा गोल्ड कप प्रतियोगिता अन्तरगत भोलिसोमबार हुने खेपद्मा स्पोर्टस क्लब, ओखलढुङ्गा दारिम्बा फुटबल क्लब पाँचथरबीच हुनेछ |

प्रतियोगितामा नेपाल भारतका प्रतिष्ठित फुटबल क्लबहरुलाई आमन्त्रण गरिएकोआयोजकले जनाएको सहभागी टिमहरुमा नेपालबाट फेयर फुटबल क्लब सुनसरी, जनतासेवेन क्लब इलाम, मिक्लाजुङ फुटबल क्लब पाँचथर, दारिम्बा फुटबल क्लब याङवरक पाँचथर, बेलबारी फुटबल क्लब मोरङ, पद्मा स्पोर्टस क्लब ओखलढुङगा लेटाङ फुटबल क्लब मोरङरहेका छन् यसैगरी भारतबाट पाहुना टोलीका रुपमा हिमालय फुटबल क्लब रहेको

प्रतियोगितका विजेता टिमले नगद लाख ७० रुपैयाँ उपविजेताले लाख ७० रुपैयाँका साथट्रफी मेडल प्राप्त गर्ने छन्

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं शुभजन्मोत्सव तथा मुहिङगुमअङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना महासमारोहको अवसरमा आयोजित  फुटबल प्रतियोगिताको फाइनल खेल फागुन गते हुनेछ

सम्बन्धित खवर