
- आन्छुमे नसान
माङसेबुङ । गायिका बिजेता सुनुवार किरातीको आवाजमा सजिएको गित ‘सुनगाभा’ सार्वजनिक गरिएको छ ।
किसान सिं लिम्बूको शव्द तथा सिद्धान्त खड्काको संगीत रहेको गित ‘सुनगाभा’ को म्युजिक भिडियो एचकेआर इन्टरटेन्मेन्ट युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
हिकस राईको निर्देशनमा बिवेक हिङमाङको छायांकन तथा सम्पादन रहेको भिडियोमा गायिका बिजेता सुनुवारले नै फिचरिङ गरेकी छन् ।
सिद्धान्त खड्काको संगीत संयोजन रहेको गितलाई काब्या रेकर्डस दमकमा अशोक थापाले रेकर्डिङ गरेका हुन् ।
भिडियो हेर्नुहोस…







