इन्द्रशुसिल र निरन्ताको पुर्वेली गित ‘पुरानो माया’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, जेठ १८, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इन्द्रशुसिल र निरन्ताको पुर्वेली गित ‘पुरानो माया’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक तथा संगीतकार इन्द्रशुसिल चोङबाङ र गायिका निरन्ता नेम्बाङको अवाजमा सजिएको पुर्वेली लोक भाकामा सजिएको गित ‘पुरानो माया’ सार्वजनिक गरिएको छ ।

शान्त कुबिर आङखेवाको शव्द संकलन तथा इन्द्रशुसिल चोङबाङको लय संकलन रहेको पुर्वेली लोक भाकामा सजिएको गित ‘पुरानो माया’ को भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

इन्द्रशुसिल चोङबाङको निर्देशन तथा जुम लेन्स प्रडक्शनको पोष्ट प्रडक्शन रहेको भिडियोमा कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको छ । भिडियोमा इन्द्रशुसिल चोङबाङ र निरन्ता नेम्बाङले नै फिचरिङ गरेका छन् ।

नारायन दंगालको संगीत संयोजन रहेको गितको रेकर्डिङ शंकरा स्टुडियोमा सागर पुनले गरेका हुन् । मिक्सिङ राजु कार्कीले गरेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर