गायिका तिर्सना नेम्बाङको ‘हाक्पारे’ साम्लो सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, जेठ २०, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायिका तिर्सना नेम्बाङको ‘हाक्पारे’ साम्लो सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायिका तिर्सना नेम्बाङको सुमधुर आवाजमा लिम्बू संस्कृतिमा आधारित ‘हाक्पारे’ साम्लो सार्वजनिक गरिएको छ ।

यासेली योङहाङको शव्द संकलन रहेको ‘हाक्पारे’ साम्लो को भिडियो जी मिडिया कनेक्शन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

इशाक जबेगुको छायांकन तथा सम्पादन र रबिना लिम्बूको मेकअप रहेको ‘हाक्पारे’ साम्लो भिडियोमा गायिका तिर्सना नेम्बाङले नै फिचरिङ गरेकी छन् ।

किङ्ग स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको ‘हाक्पारे’ साम्लोमा राजु कार्कीको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर