तिराज र गंगाको पुर्वेली गित ‘हावा चल्यो सरर’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ २४, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तिराज र गंगाको पुर्वेली गित ‘हावा चल्यो सरर’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक तिराज लिम्बू र गायिका गंगा फियाकको सुमधुर आवाजमा पुर्वेली लोक भाकामा सजिएको गित ‘हावा चल्यो सरर’ सार्वजनिक गरिएको छ ।

खोल्से जेठाको शव्द संकलन तथा डि.आर. अटुको लय संकलन रहेको पुर्वेली गित ‘हावा चल्यो सरर’ को म्युजिक भिडियो युमा आर्टस् युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

चन्द्र फुरुम्बोको निर्देशन, छायांकन तथा सम्पादन रहेको भिडियोमा हिमाल लिम्बू ‘मिराक’ र मिना नेम्बाङको अभिनय रहेको छ ।

राजु कार्कीको संगीत संयोजन रहेको गितको रेकर्डिङ म्युजिक मिडिया धरानमा विजय श्रेष्ठले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर