फिफा विश्वकप : पाराग्वेमाथि आयोजक अमेरिकाको शानदार जित - Mangsebung News
  • शनिबार, जेठ ३०, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फिफा विश्वकप : पाराग्वेमाथि आयोजक अमेरिकाको शानदार जित

माङसेबुङ । आयोजक अमेरिकाले फिफा विश्वकप–२०२६ मा शानदार विजयी सुरुवात गरेको छ ।

अमेरिकाको लस एन्जल स्टेडियममा शनिबार बिहान भएको खेलमा पाराग्वेलाई ४–१ ले पराजित गर्दे घरेलु टोली अमेरिकाले शानदार जितका साथ विजयी सुरुवात गरेको हो ।

अमेरिकाको जितमा फोलारिन बालोगुनले २ र जियोभानी रेयनाले एक गोल गरे । एक गोल भने आत्मघाती रुपमा पायो । पाराग्वेका लागि मौरिसियाले सान्त्वना गोल फर्काए ।

यो जितसँगै अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो जित दर्ता गरेको छ ।

सम्बन्धित खवर