फिफा विश्वकप : टर्कीमाथि अस्ट्रेलियाको जित - Mangsebung News
  • आइतबार, जेठ ३१, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फिफा विश्वकप : टर्कीमाथि अस्ट्रेलियाको जित

माङसेबुङ । एशियाली पावर हाउस अस्ट्रेलियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ ।

आइतबार बिहान क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा भएको खेलमा टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो ।

अस्ट्रेलियाको जितमा नेस्टोरी इरानकुन्डा र कोनर मेटाकाल्फले एकएक गोल गरे ।

सम्बन्धित खवर