फिफा विश्वकप : नेदरल्यान्ड्सको शानदार जित - Mangsebung News
  • आइतबार, असार ०७, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फिफा विश्वकप : नेदरल्यान्ड्सको शानदार जित

 

माङसेबुङ । नेदरल्यान्ड्सले फिफा विश्वकप २०२६ मा शानदार जित हासिल गरेको छ ।

अमेरिकाको ह्युस्टन स्टेडियममा शनिबार भएको खेलमा स्वीडेनबिरुद्ध ५–१ को शानदार जित हासिल गरेको हो । समूह एफमा नेदरल्यान्ड्सको यो पहिलो जित हो ।

नेदरल्यान्ड्सको जितमा ब्रायन ब्रोभी र कोडी गाक्पोले दुई–दुई तथा क्रिसेन्सियो समरभिलले एक गोल गरे । स्वीडेनका लागि एन्थोनी एलांगाले एक गोल फर्काएका थिए ।

सम्बन्धित खवर