दिलमाया रियो छमछमी ४ को टप ११ मा - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिलमाया रियो छमछमी ४ को टप ११ मा

 

आन्छुमे नसान दमक/नेपाल टेलिभिजन बाट प्रसारित रियालिटि सो रियो छमछमी सिजन ४ को टप ११ मा झापा बुद्धशान्ति–४ की दिलमाया पन्धाक लिम्बु (मनिसा) पुग्न सफल भएकी छिन् । गत साउन १८ गते बाट भोटिङ राउन्ड सुरु भएको छ ।

           भोटिङ राउन्ड शुरु भए संगै टप ११ बाट दिलमायालाई टप १ मा पुग्न धेरै भन्दा धेरै भोटको अनिबार्य खाँचो पर्ने बताईएको छ । टप ११ मा शुरक्षित भएसंगै उनले भोट गर्नका लागि cc (space) 03 लेखेर 31009 पठाउनु भनी भोट गर्न अपिल समेत गरेकि छिन ।

              पुर्बकै सान प्रदेश न. १ बाट एकमात्र प्रतिनिधीको रुपमा रहेकि पुर्बेली चेली बुबा स्व. काजीमान लिम्बु र आमा सुभद्र लिम्बुकी छोरी दिलमाया सानै उमेर देखि नृत्य गर्न माहिर थिईन । सोराठी कलाकेन्द्र बिर्तामोड झापाकि कोरियोग्रफर, नृत्यकार समेत रहेकि उनि झापा नृत्य कलाकार संघको क्षेत्रिय कोषाध्यक्ष हुन् ।

 

 

सम्बन्धित खवर