नेपाल टेलिभिजन बाट प्रसारित रियालिटि सो रियो छमछमी सिजन ४ को टप १० मा झापा बुद्धशान्ति–४ की दिलमाया पन्धाक लिम्बु (मनिसा) पुग्न सफल भएकी छिन् । साउन ३२ गते शनिबारबाट भोटिङ राउन्ड सुरु भएको छ । भोट गर्नका लागि cc (space) 03 लेखेर 31009 पठाई सहयोग गरिदिनु होला