मुक्कुमलुङमा राष्ट्रि विभूति महागुरु फाल्गुनन्द लिङ्देनज्यूको शालिक स्थापनामा भएका समाष्या र चुनौती अभिब्यक्त गर्दै मुक्कुमलुङ युमामाङहिमका सचिव ज्ञानु फुरूमबो २०७६ साल जेठ २९ गते पाथिभरामा राखिएको राष्ट्रि विभूति महागुरु फाल्गुनन्द लिङ्देनज्यूको शालिक अनावरण तथा मुक्कुमलुङ युमा माङहिम उद्घाटन कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको देव आगमनमा लाखौ भक्तजनहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको ऐतिहासिक परिदृश्य