राजेश पायलको आवाजमा सुदेशको मर्मस्पर्शी गित ‘जीन्दगीको गित’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, पुष १७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजेश पायलको आवाजमा सुदेशको मर्मस्पर्शी गित ‘जीन्दगीको गित’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायक राजेश पायल राईको आवाजमा मर्मस्पर्शी गित ‘जीन्दगीको गित’ सार्वजनिक गरिएको छ ।

सुदेश खवाहाङ राईको शव्द तथा अनिल फागोको संगीतमा प्रेम वियोगको भावले ओतप्रोत भएको मार्मिक गित ‘जीन्दगीको गित’ को भिडियो सुदेश राई अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

कमल रसाईलीको संगीत संयोजनमा सायराम स्टुडियोमा बिबेक रानापहेलीले र पर्पल स्टुडियोमा सुमन खड्काले रेकर्ड गरेका हुन् ।

साँचो प्रेम कहिल्यै मर्दैन भन्ने गितकारको प्रेम प्रतिको विश्वास प्रस्तुत गरिएको गितको भिडियो जस्केलो क्रिएशनले तयार पारेको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर