बिर्खको शव्द, एकान्तको संगीतमा गंगाको ‘सोसोरिक आन्छि’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, असोज ०६, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिर्खको शव्द, एकान्तको संगीतमा गंगाको ‘सोसोरिक आन्छि’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायिका गांगा फियाकको सुमधुर अवाजमा सजिएको याक्थुङ लिम्बू भाषाको मनछुने गित ‘सोसोरिक आन्छि’ सार्वजनिक गरिएको छ ।

बिर्ख सेर्माको शव्द तथा एकान्त आङदेम्बेको संगीतमा सजिएको गित ‘सोसोरिक आन्छि’ भिडियो गंगा फियाक युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

देबेश राईको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गित किङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो ।

सञ्जु थलङको मेकअप रहेको भिडियोमा कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर