
- आन्छुमे नसान
माङसेबुङ । गायिका तिर्सना नेम्बाङ र गायक शाहिल लिम्बूको सुमधुर आवाजमा सजिएको पालाम भाकामा सजिएको साम्लो ‘मिम्जिको मुस्कान’ सार्वजनिक गरिएको छ ।
गायिका तिर्सना नेम्बाङकै शव्द तथा लय संकलन रहेको पालाम साम्लो ‘मिम्जिको मुस्कान’ तिर्सना नेम्बाङ युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
देवेश राईको संगीत संयोजन तथा राजु कार्कीको मिक्सिङ, मास्टरिङ रहेको पालाम भिडियोमा इशाक जबेगुको छायांकन तथा सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस…






