यादन र सिर्जनाको ‘यो बैनीको’ सार्बजनिक - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यादन र सिर्जनाको ‘यो बैनीको’ सार्बजनिक

आन्छुमे नसान

दमक/लोकप्रिय गायक गीतकार तथा संगीतकार यादन नुनाम सेर्मा र गायिका सिर्जना चबेगु लक्समको आवाजमा ‘यो बैनीको’ बोलको पुर्बेली लोकभाकाको बिलकुलै नया“ गीतको स्टुडियो लिप्सिङ भिडियो युट्युव मार्फत सार्बजनिक भएको छ ।

गीतकार दर्पण सेर्मा ‘याम्धान’को शब्दभावमा सजिएको गीतलाई गायक तथा संगीतकार यादनले नै संगीत भरेका छन् भने संगीत संयोजन पदम राजन मगरको रहेको छ ।

सेव रेकर्डिङ स्टुडियोमा पदम राजन मगरले रेकर्डिङ गरको गीतलाई मुस्कान मुकारुङ राईले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

मन्दीप मुकारुङको छायांकन, जीवन मुकारुङको सम्पादन रहेको भिडियो सिमिक्लुङ दर्पण युट्युव च्यानल मार्फत सार्बजनिक भएको हो ।

सम्बन्धित खवर