माघ १ गते सार्बजनिक बिदा - Mangsebung News
  • बिहिबार, चैत १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माघ १ गते सार्बजनिक बिदा

दमक । १ नं. प्रदेशले भोलि माघ १ गते सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।

माघ १ गते थारु समुदायको माघी पर्ब र समग्र नेपालीहरुको माघे सक्राती चाडको रुपमा रहेको यस दिनको अवसरमा प्रदेश १ सरकार मन्त्री परिषदको बैठकले सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।

सम्बन्धित खवर