गायक नरजित चेम्जोङको आवाजमा ‘खाम्बेक्माल सम्धाङ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, मङि्सर ०८, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायक नरजित चेम्जोङको आवाजमा ‘खाम्बेक्माल सम्धाङ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक नरजित चेम्जोङको सुमधुर आवाजमा सजिएको भक्तिभाव गित ‘खाम्बेक्माल सम्धाङ’ सार्वजनिक गरिएको छ ।

हरिराज योङहाङको शव्द तथा नरजित चेम्जोङकै संगीत रहेको गित ‘खाम्बेक्माल सम्धाङ’ को स्टुडियो भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

सुरेश पायल राईको संगीत संयोजनमा किङ्ग स्टुडियोमा मनोज साङसोन राईले रेकर्ड गरेको गितको मिक्सिङ राजु कार्कीले गरेका हुन् ।

भिडियो सिमिक्लुङ दर्पाणले तयार पारेको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर