गायिका सिर्जना जवेगुको ‘आँखा भरी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, जेठ ०९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायिका सिर्जना जवेगुको ‘आँखा भरी’ सार्वजनिक(भिडियो सहित)


आन्छुमे नसान
माङसेबुङ/गायिका सिर्जना जवेगु लिम्बू आवाजमा सजिएको गीत ‘आँखा भरी’ भिडियो युट्यूबाट सार्वजनिक गरिएको छ ।

गीतकार कमल तुम्साको शव्द सृजना रहेको गीतलाई गायक तथा संगीतकार एकान्त आङदेम्बेले संगीत गरेका हुन् ।

टेकेन्द्र यक्सोको संगीत संयोजन रहेको भिडियो लाई मनोज राईले छाँयाङकन तथा सम्पादन गरेका हुन् ।

सेवा रेकर्डिङ स्टुडियो अनामनगरमा रेकर्डिङ गरिएको गीतलाई मुस्कान मुकारुङले मिक्सिङ गरेका हुन् ।

भिडियो गायक तथा संगीतकार एकान्त आङदेम्बेको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस

https://www.youtube.com/wM2Xf9w7zaMwatch?v=

सम्बन्धित खवर