लकडाउन : माङसेबुङ, १५ फरक तस्बिरमा(फोटो फिचर सहित) - Mangsebung News
  • मङ्गलबार, जेठ १९, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लकडाउन : माङसेबुङ, १५ फरक तस्बिरमा(फोटो फिचर सहित)

भालुटार बुधबारे शाकाहारी हटिया बजार

माङसेबुङ / विश्व स्वास्थ्य संगठन(WHO)ले विश्व महामारीको रुपमा घोषणा गरेको कोरोना भाइरस(कोभिड–१९)को संक्रमनको उच्च जोखिमलाई ध्यानमा राख्दै सरकारले लागु गरेको लकडाउन आज २८ औं दिन भएको छ ।

लकडाउनको २८ औं दिन सोमबार किरात धर्मावलम्बीहरुको आस्थाको धरोहर धार्मिक पर्यटकिय स्थल माङसेबुङ, १५ फरक तस्बिरमा यस्तो देखियो ।

भालुटार टोल

भञ्ज्याङ

चुनियाँ टोल

लामिटार टोल

लासिङबुङ टोल

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रिय समितिको कार्यलय

किरात हाङसाम माङहिम प्रवेश द्धार

किरात साम्यो नालीफुङवा मुजेत्लुङ पान्जुम्भोको कार्यलय

लासिङबुङ टोल

किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिम

किरात साम्जीक मुन्धुम निसामहिम


किरात साम्जीक मुन्धुम निसामहिम

श्री सरस्वती उच्च माध्यमिक विध्यालय

 

किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भो     

                                                                                        तस्विर : प्रविन सेलिङ सेन्दो

सम्बन्धित खवर