लकडाउन : माङसेबुङ परिसरमा फुलेका फुलहरु (फोटो फिचर सहित) - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लकडाउन : माङसेबुङ परिसरमा फुलेका फुलहरु (फोटो फिचर सहित)

माङसेबुङ / विश्व स्वास्थ्य संगठन(WHO)ले विश्व महामारी प्रकोपको रुपमा घोषणा गरेको नेवेल कोरोना भाइरस(कोभिड–१९)को संक्रमनको उच्च जोखिमलाई ध्यानमा राख्दै सरकारले लागु गरेको लकडाउन आज ३१ औं दिन भएको छ ।

लकडाउनको ३१ औं दिन सोमबार किरात धर्मावलम्बीहरुको आस्थाको धरोहर धार्मिक पर्यटकिय तिर्थस्थल माङसेबुङ परिसरमा फुलेका १७ फुलहरु फरक–फरक तस्बिरमा यस्तो देखियो ।

तस्विर : प्रविन सेलिङ सेन्दो

सम्बन्धित खवर