लकडाउन : माङसेबुङमा कलाकारहरु यस्तो अवस्थामा भेटिए(फोटो फिचर) - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लकडाउन : माङसेबुङमा कलाकारहरु यस्तो अवस्थामा भेटिए(फोटो फिचर)

माङसेबुङ / बिश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड–१९)को कारण मुलुक लकडाउनको अवस्थामा गुज्रीरहेको छ ।

बिश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड–१९) संक्रमणको उच्च जोखिमलाई ध्यानमा राख्दै लकडाउनको समयमा माङसेबुङमा कलाकारहरु यस्तो अवस्थामा भेटिएका छन् ।

तस्बिर : आन्छुमे नसान

सम्बन्धित खवर