स्पेनिस ला लिगामा बार्सिलोना शीर्ष स्थानमा उक्लीयो - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

स्पेनिस ला लिगामा बार्सिलोना शीर्ष स्थानमा उक्लीयो

एजेन्सी / स्पेनिस ला लिगामा एथलेटिक बिल्बाओलाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लीएको छ ।

मंगलबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमो एथलेटिक बिल्बाओलाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लीएको हो ।

बार्साका लागि इभान राकिटिकले खेलको ७१ औं मिनेटमा गाल गरे । सब्स्टिच्युटको रुपमा खेलको ६४औ मिनेटमा मैदान छिरेका राकिटिकले लियोनेल मेसीको असिस्टमा खेलको ७१औ मिनेटमा गोल गरेका हुन् ।

जीतपछि बार्सिलोनाले महत्वपूर्ण ३ अंक हासिल गर्दै ३१ खेलमा ६८ अंक सहित ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

सम्बन्धित खवर