काठमाडौं / नेपालमा कोरोना भाइरस संक्रमित आइतबार ८२ जना थपिएको छ । सयसंगै नेपालमा कोरोना स.क्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए अनुसार ३ हजार ९ सय १६ वटा पिसीआर परिक्षण गरिएको मध्ये ८२ जना जनामा कोरोना पोजेटिभ भेटिएको छ ।
अहिलेसम्म संक्रमितमध्ये ८ हजार ५ सय ८९ जना उपचारपछि घर फर्किएका छन् भने ३८ जनाले ज्यान गुमाएका छन् ।