कोरोना संक्रमित ११६ जना थपिए, जम्मा संक्रमित १७१७७ पुग्यो - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमित ११६ जना थपिए, जम्मा संक्रमित १७१७७ पुग्यो


काठमाडौं / कोरोना भाइरसको संक्रमण मंगलबार थप १ सय १६ जनामा थपिएको छ । यस संगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ ।

स्वावास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ६९ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

सम्बन्धित खवर