गीतकार आङ्थुपोलाई मातृ शोक - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गीतकार आङ्थुपोलाई मातृ शोक


दमक । गीतकार संगीता आङ्थुपोलाई मातृ शोक परेको छ ।

आङ्थुपोका आमा दुर्गामाया केरुङ आङ्थुपोको आइतबार ६९ वर्षको उमेरमा निजी निवास पथरी मोरङमा निधन भएको हो ।

वैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा रहेकी आङ्थुपो सामाजीक अभियेन्ता र राजनीतिक नेतृ समेत हुन ।

भरखरै इजरालमा सम्पन्न संघीय लोकतान्त्रीक राष्ट्रिय मञच तथा संघयि लिम्बुवान मञ्च इजरायलको अधिबेशनबाट निर्वाचित सचिव पनि हुन्् ।

धन बहादुर केरुङ र माङमु सञ्चमाया केरुङको कोखबाट वि. स. २००९ सालमा फालेलुङ गाउँपालिका ३, (साविक मेमेङ(४), दाङलेपा,पान्थर जन्मीएकी हुन् ।

सम्बन्धित खवर