थप ६३८ कोरोना संक्रमित, जम्मा संक्रमित २३,९४८ पुग्यो - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप ६३८ कोरोना संक्रमित, जम्मा संक्रमित २३,९४८ पुग्यो


काठमाडौं । कोरोना भाइरसको संक्रमित आइतबार ३ सय ८० जना थपिएका छन् ।

स्वावास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १० हजार ५ सय ६५ जनामा गरिएको परिक्षमा मंगलबार ६ सय ३८ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ७१ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १६ हजार ६ सय ६४ जना उपचारपछि निको भइसकेका छन् ।

अहिलेसम्म कोरोना संक्रमणबाट ८३ जनाको ज्यान गएको छ ।

सम्बन्धित खवर