थप ४८४ कोरोना संक्रमित, जम्मा संक्रमित २४,४३२ पुग्यो - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप ४८४ कोरोना संक्रमित, जम्मा संक्रमित २४,४३२ पुग्यो


काठमाडौं । कोरोना भाइरसको संक्रमित बुधबार ४ सय ८४ जना थपिएका छन् ।

स्वावास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४ सय ८१ जनामा गरिएको परिक्षमा मंगलबार ४ सय ८४ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६४ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १६ हजार ७ सय २८ जना उपचारपछि निको भइसकेका छन् ।

अहिलेसम्म कोरोना संक्रमणबाट ९१ जनाको ज्यान गएको छ ।

सम्बन्धित खवर