कोरोना संक्रमणबाट बुधबार मात्रै ८ जनाको मृत्यु - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमणबाट बुधबार मात्रै ८ जनाको मृत्यु


काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट एकै दिनमा ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले जनाए अनुसार बुधबार मात्रै ८ जनाको मृत्यु भएको हो । सय संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा धनुषाका दुईजना, काठमाडौं, धादिङ, सप्तरी, मोरङ, कपिलबस्तु र बाराका एक एकजनाको मृत्यु भएको जानकारी दिए ।

यो एकदिनमा मृत्यु भएको सर्वाधिक संख्या हो ।

सम्बन्धित खवर