दमकमा शुक्रबार थप ६ जना कोरोना संक्रमित - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा शुक्रबार थप ६ जना कोरोना संक्रमित


दमक । दमक नगरपालिकामा थप ६ जना कोरोना संक्रमित भेटिएका छन् ।

दमक नगरपालिका स्वास्थ शाखाका अनुसार शुक्रबार थप ६ जनामा कोरोना पोजेटिभ पोजेटिभ देखिएका हुन् ।

संक्रमित मध्ये १ जना भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका छन् ।

अन्य ५ जना संक्रमित कर्मचारी रहेको र विवरण खुल्न बाकी रहेको दमक नगर क्वारेन्टाइन व्यवस्थापन समिति सचिव कुबेर भट्टराईले जानकारी दिए ।

सम्बन्धित खवर