शनिबार थप ६३४ जना कोरोना संक्रमित, संक्रमित संख्या ३१,११७ पुग्यो - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शनिबार थप ६३४ जना कोरोना संक्रमित, संक्रमित संख्या ३१,११७ पुग्यो


काठमाडौं ।
कोरोना भाईरसको संक्रमित शनिबार ८ सय ३८ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ५ सय १९ जनामा गरिएको परिक्षमा शनिबार ६ सय ३४ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ३६ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १८ हजार ३ सय ५० जना उपचारपछि निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या १ सय ४६ पुगेको छ ।

सम्बन्धित खवर