क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि


काठमाडौ । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

शान्ति मिसनमा गएका सैनिक टोलीलाई दुई दिनअघि सुडान पु¥याएर फर्किएका लामाले आइतबार स्वाब दिएका थिए । आइतबार उनको रिर्पोट पोजेटिभ आएको हो ।

अहिले लामा सोल्टी होटेलको आईसोलेसनमा बसेका छन् ।

क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेनसमेत संक्रमित भएका छन् ।

यसअघि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा कोरोना देखिएको थियो ।

सम्बन्धित खवर