फिफा विश्वकप : पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा - Mangsebung News
  • बुधबार, असार २४, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फिफा विश्वकप : पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा

माङसेबुङ । स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको डलास स्टेडियममा भएको खेलमा पोर्चुगललाई १–० गोलले हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

स्पेनको जितमा मिकेल मेरिनोले गरेको गोल नै निर्णायक बन्यो । मेरिनोले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा फेरान टोरेसको पासमा गोल गरेको थिए ।

स्पेन १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

 

सम्बन्धित खवर