सुनिता र नरेशको ‘पालाम ख्याली ३’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिता र नरेशको ‘पालाम ख्याली ३’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । पछिल्लो समय एकपछि अर्को गीत गाएर चर्चा बटुली रहेका गायिका सुनिता थेगिम र गायक नरेश वनेमको पुर्वेली भाकाको बिल्कुलै नयाँ गीत ‘पालाम ख्याली ३’ भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार तथा संगीतकार राज चाम्लिङको शव्द तथा संगीतमा सजिएको गीत ‘पालाम ख्याली ३’ को स्टुडियो लिप्सिङ भिडियो सुम्हात्लुङ अनलाइन टिभी युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

राम कार्कीको संगीत संयोजन रहेको गीत सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो । दुर्गा बान्तावाले छायाँकन गरेको भिडियो सुम्हात्लुङ फिल्मस् प्रा.लि.को सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=6I6JRkwiYAI


सम्बन्धित खवर