‘सेमसेम्लुङ’ पाःलमा सिता र दुर्गाको आवाजमा सर्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘सेमसेम्लुङ’ पाःलमा सिता र दुर्गाको आवाजमा सर्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसना

माङसेबुङ । सुमधुर आवाजकी धनि लोकप्रिय गायिका सिता सिंघक लिम्बू र गायक दुर्गा लङवा लिम्बूको आवाजमा सजिएको लिम्बू संस्कृतिमा आधारित पाःलाम ‘सेमसेम्लुङ’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

दुर्गा लङवा लिम्बूको शव्द संकलनमा सरस्वता सिंघक लिम्बू(चारकुने कान्छी)को लय संकलन रहेको पाःलाम ‘सेमसेम्लुङ’ फेदापहाङमा युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

टेकेन्द्र यक्सो लिम्बूको संगीत संयोजन रहेको पाःलामको भिडियोको छायाँकन तथा सम्पादन इसाक जवेगुले गरेका हुन् ।

पाःलाम भिडियोमा सुशिला बेघा ताप्मादेनको ड्रेसमा सजिएकोे गायिका सिता सिंघक लिम्बू र दुर्गा लङवा लिम्बूलाई देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस


सम्बन्धित खवर