पछिल्लो २४ घन्टामा ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पछिल्लो २४ घन्टामा ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार १ सय १४ जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ३ हजार १ सय १४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४२ जना कोरोना मुक्त भए सगैं १ लाख ४१ हजार १ सय ३४ जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या १ हजार ४ पुगेकोे छ ।

सम्बन्धित खवर