‘मिलनको पर्खाइ’ बिकास लिम्बूको अवाजमा सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘मिलनको पर्खाइ’ बिकास लिम्बूको अवाजमा सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । द भ्वाइस अफ नेपालको फाइनललिस्ट गायक बिकास तुम्बापो लिम्बूको सुमधुर आवाजमा सजिएको गीत ‘मिलनको पर्खाइ’ युटुवबाट सार्वजनिक गरिएको छ ।

सुरज तामाङको शव्द तथा संगीतमा सजिएको गीत ‘मिलनको पर्खाइ’ गायक बिकास लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायक तथा निर्देशक सुरज तामाङको निर्देशनमा पुर्वी पाँचथरको लब्रेकुटी, चोकमागु, फिदिम लगायतको सुन्दर ठाउँहरुमा छायांकन भएको भिडियोमा बिकास लिम्बू र अनु श्रेष्ठले अभिनय गरेका छन् ।

परिस्थितिबस बाध्यताले परर्देशिनु परेको कथा बोकेको भिडियोमा योगेश दहालको छायाँकन तथा सम्पादन रहेको छ भने पदम तामाङको मेकअप रहेको छ ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर