ग्लोबल आइकन सन्दीपलाई दिल्लीले गर्यो रिलिज - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ग्लोबल आइकन सन्दीपलाई दिल्लीले गर्यो रिलिज

काठमाडौं । नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछानेलाई इण्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सले रिलिज गरेको छ ।

बुधबार नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछानेलाई दिल्लीले बुधबार रिलिज गरेको हो ।

दिल्लीले सन्दीपसंगै किमो पाउल, एलेक्स केरी, जेसन रोय र मोहित शर्मालाई पनि रिलिज गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खवर