जेपी र हेमु स्मृतिको आवाजमा ‘पान्छात्नेसाङ केम्बारेन्’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जेपी र हेमु स्मृतिको आवाजमा ‘पान्छात्नेसाङ केम्बारेन्’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गाय जेपी नेम्बाङ लिम्बु र लोकप्रिय गायिका हेमु स्मृति चोङबाङ लिम्बुको सुमधुर आवाजमा लिम्बु गीत ‘पान्छात्नेसाङ केम्बारेन्’ भिडियो युट्युवबाट सार्वजनिक गरिएको छ ।

गीतकार हाङपाल आङबुहाङ लिम्बुको शव्दभावहरुमा गायक जेपी नेम्बाङको संगीतमा सजिएको गीत ‘पान्छात्नेसाङ केम्बारेन्’ लिप्सिङ भिडियो गायिका हेमु स्मृति चोङबाङ लिम्बुको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

राजु कार्कीको संगीत संयोजन रहेको गीत किङग् स्टुडियोमा सुरेश राईले रेकर्डिङ गरेका हुन् भने भिडियोलाई छायाँकन तथा सम्पादन कृष्ण थलङले गरेका हुन् ।

भिडियो हेर्नुहोस

 

सम्बन्धित खवर