सरकारद्वारा गरिबी निवारण कोष खारेज - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सरकारद्वारा गरिबी निवारण कोष खारेज


काठमाडौं । सरकारले गरिबी निवारण कोष खारेज गरेको छ ।

आज शनिबार सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।

गरिबी निवारण कोष खारेज गरी गरिबसँग विश्वेश्वर कार्यक्रमलाई निरन्तर दिने अर्थमन्त्री पौडेलले जानकारी दिए ।

यसैगरि पौडेलले २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गर्ने नीति लिएको बताएका छन् ।

 

सम्बन्धित खवर