प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त


माङसेबुङ । नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन् ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो ।

पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा कान्तिपुर दैनिकमा लामो समय काम गरेका कानुन व्यवसायी समेत रहेका बस्नेत हालै सम्पन्न निर्वाचनमा महासचिव पदमा कांग्रेस–माओवादी गठबन्धनसँग पराजित भएका थिए ।

चार वर्ष अघि काउन्सिलको अध्यक्षमा नियुक्त भएका भवानी वरालको कार्यकाल उनको नियुक्तिको योग्यता विवाद सर्वोच्च अदालतमा मुद्दामा परेपछि कार्यवहक अध्यक्षको रुपमा किशोर श्रेष्ठ र गोपाल बुढाथोकीले कार्यभार सम्हाल्दै आएका थिए ।

 

सम्बन्धित खवर