नेपालमा थप ३ हजार ४ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप ३ हजार ४ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ४ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार १० हजार ४ सय ७१ पीसीआर परीक्षणबाट ३ हजार २४ र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षणमा ४ सय ५५ जना गरी ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट थप ९९ जनाको मृत्यु भएको छ ।यसैगरि ६ हजार ६ सय ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

 

सम्बन्धित खवर