नेपालमा थप २ हजार ७ सय ४५ जना कोरोना संक्रमित - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप २ हजार ७ सय ४५ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ७ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यसैगरि पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ । यस्तै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ हजार १ सय ८७ रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।

७ हजार ४ सय ४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६ सय ८१ र ५ हजार ८ सय ४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी कुल २ हजार ७ सय ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित खवर