सागर केरुङको गीत ‘लिम्बुवान’को अडियो सार्वजनिक - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सागर केरुङको गीत ‘लिम्बुवान’को अडियो सार्वजनिक

काठमाडौं । लिम्बुवानी जागरण गीत ‘लिम्बुवान’ को अडियो सार्वजनिक गरिएको छ ।

शनिबार याक्थुङ फिल्मस युटुब च्यानलबाट उक्त लिम्बुवानी जागरण गीतको अडियो सार्वजनिक गरिएको हो ।

सागर केरुङको शब्द तथा संगीतमा गायीका सृजना जबेगुको स्वर रहेको छ । मोनि ताम्लिङको संगीत संयोजन रहेको गीतलाई जितेन अधिकारी ‘लुङमाहिम काइलो’ले निर्माण गरेका हुन् ।

गीत सुन्नुहोस् –

सम्बन्धित खवर