राष्ट्र संघीय पुरस्कार एसपी डाक्टर संज्ञा मल्ललाई - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्र संघीय पुरस्कार एसपी डाक्टर संज्ञा मल्ललाई

काठमाडौँ । ११औँ राष्ट्र संघीय महिला प्रहरी अधिकृत पुरस्कार प्रजातान्त्रिक गणतन्त्र कंगोमा शान्ति सेनामा कार्यरत नेपाल प्रहरीकी उपरीक्षक (एसपी) डा.संज्ञा मल्ललाई प्रदान गरिने भएको छ ।

डा.मल्ललाई यही कात्तिक २३ गते महासचिव एन्टोनियो गुटरेसले उक्त पुरस्कार प्रदान गर्ने संयुक्त राष्ट्र संघीय शान्ति स्थापना कार्यलयले विज्ञप्ति जारी गरी जनाएको छ ।

डा.मल्ल कंगोस्थित शान्ति सैन्य स्वास्थ्य तथा वातावरण एकाइको प्रमुख छन् ।

सम्बन्धित खवर