उधौली पर्वको अवसरमा आइतबार सार्वजनिक विदा - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

उधौली पर्वको अवसरमा आइतबार सार्वजनिक विदा


माङसेबुङ न्युज । सरकारले पुस ४ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले आइतबार चासोक तङनाम उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश(धान्यपूर्णिमा)को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईले सूचना जारी गरी बिदा बारे जानकारी गराएका छन् ।

 

सम्बन्धित खवर